+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बझाङमा आगलागी हुँदा तीन घर जलेर नष्ट

न्यूज कुरा
२०८० माघ २९, सोमबार

बझाङ । बझाङमा आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएका छन्।खप्तडछान्ना गाउँपालिका–६ सिँगडा बस्ने ५९ वर्षीय कुम्मराज खड्कासहित ३ जनाको घरमा आइतवार दिउँसो आगलागी भएको हो। आगलागी हुँदा ३ वटै घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ