+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुल्मीमा अरिङ्गालको टोकाइबाट एक युवकको मृत्यु

वासुदेव पोखरेल
२०८१ श्रावण १८, शुक्रबार

१८ साउन, गुल्मी: अरिंगालले टोकेर गुल्मीमा  एक युवाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नं २ ग्वादी याडुङ्गका ३५ वर्षिय हरी कुंवरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बिहिबार घर नजिकै बारीको छेउमा रहेको सालको रुखमा अरिंगाल पोल्दै गर्दा कुंवरलाई अरिंगालले टोकेको थियो ।  उनको उपचारको क्रममा मिसन अस्पताल पाल्पामा आज  मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

वासुदेव पोखरेल

ट्रेन्डिङ