+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैठक बहिष्कार गरेका सांसदहरू प्रतिनिधिसभा बैठकमा प्रवेश गरे

न्यूज कुरा
२०८१ माघ १८, शुक्रबार

काठमाण्डौ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू प्रतिनिधिसभा बैठकमा प्रवेश गरेका छन् । केहीबेरअघि बैठक बहिष्कार गरेका सांसदहरू १५ मिनेटपछि प्रतिनिधिसभा बैठकमा सहभागी भएका हुन् ।

सभामुख देवराज घिमिरेले अवरोधकाबीचमा बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको थियो

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ