+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

 रास्वपा सांसदको विरोधका बिच सांसदमा प्रधानमन्त्रीको सम्बोधन

न्यूज कुरा
२०८१ माघ १८, शुक्रबार

काठमाण्डौ: प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको विरोधका बावजुत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सम्बोधन अगाडि बढाउनुभएको   छ । 


बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरू उठेर विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले पटक पटक बस्नका लागि निर्देशन दिए पनि उनीहरु बस्न मानेका  थिएनन् । 


विरोधका बावजुत सभामुखले बैठक अगाडि बढाउनुभएको हो । रास्वपाका सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका छन् । प्रधानमन्त्रीले अहिले सरकारले गरेका कामहरू र प्रगतिहरू सुनाइरहनुभएको छ । 

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ