+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

न्युज कुरा

लेखक बाट

नेपाली भाषामा अंग्रेजी भासाको साम्राज्य हुँदै गएको छ : भाषा आयोग अध्यक्ष ठाकुर

२३ जेठ, नवलपरासी भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले नेपाली भाषामा अंग्रेजी भाषाको साम्राज्य बढ्दै गएको बताउनुभएको छ । बर्दघाट प्रज्ञा...

२०८१ जेष्ठ २३, बुधबार

सरसफाई सप्ताहः बर्दघाट खानेपानीको बृक्षारोपण, अन्तरक्रिया देखी सम्मान सम्म

२३ जेठ, नवलपरासी राष्ट्रिय सरसफाई दिवस तथा विश्व वातावरण दिवसको अवसरमा बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सप्ताहबयापी कार्यक्रमको शुभारम्भ...

२०८१ जेष्ठ २३, बुधबार

गणतन्त्र दिवसमा वाइसिएलको दिप प्रज्वलन्

१५ जेठ नवलपरासी वाईसिएल नेपाल नवलपरासीले गणतन्त्र दिवसको अवसरमा दिप प्रज्वलन् गरेको छ । पश्चिम नवलपरासीको बर्दघाटमा गणतन्त्र दिवसको शुभकामना...

२०८१ जेष्ठ १५, मंगलवार

गणतन्त्र दिवसको अवसरमा बर्दघाट नगरपालिकामा दिप प्रज्वलन्

१५ जेठ नवलपरासी गणतन्त्र दिवसको अवसर पारेर बर्दघाट नगरपालिकाले दिप प्रज्वलन गरेको छ । गणतन्त्र प्राप्तीको १७ बर्ष पुरा भएको...

२०८१ जेष्ठ १५, मंगलवार

अतिक्रमित संरचनामा बर्दघाट नगरको डोजर

१३ जेठ, नवलपरासी । बर्दघाट नगरपालिकाले सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचनाहरु धमाधम हटाउन थालेको छ । केही समय...

२०८१ जेष्ठ १३, आईतवार

सडक आसपासका संरचना हटाउन ७ दिने सुचना

७ जेठ, नवलपरासी । बर्दघाट नगरपालिका वडा नम्बर ४ को कार्यालयले सडक मापदण्ड भित्र पर्ने संंरचना हटाउन सुचना जारी गरेको...

२०८१ जेष्ठ ७, सोमबार

अतिक्रमित संरचनामा डोजर लगाउँदै बर्दघाट नगरपालिका

३ जेठ, नवलपरासी । बर्दघाट नगरपालिकाले अतिक्रमित कुलो, घोला संगै खोला किनारमा निर्माण भएका संरचना हटाउने कार्यलाई तिब्रता दिदैँ गएको...

२०८१ जेष्ठ ३, बिहीबार

बर्दघाटमा चाईना स्टेटका गाडिहरु रोकेर विरोध प्रदर्शन

२ जेठ, नवलपरासी बुटवल नाायणगढ सडकखण्ड अन्तरगत सडक विस्तारको काममा ढिलासुस्ती र लापरबाही गरिएको भन्दै बर्दघाटका स्थानियहरु विरोधमा उत्रिएका छन्...

२०८१ जेष्ठ २, बुधबार

त्रिनेत्र धाममा संचालित योग शिविर सम्पन्न

२८ बैशाख, नवलपरासी । त्रिनेत्र जेष्ठ नागरिक दिवा सेवा केन्द्रको आयोजनामा संचालित ५ दिने निशुल्क योग विज्ञान शिविरको समापन भएको...

२०८१ बैशाख २८, शुक्रबार

सन्दिप लामिछानेलाई न्यायको माग गर्दै बर्दघाटमा प्रदर्शन

२८ बैशाख, नवलपरासी क्रिकेटर सन्दिप लामिछानेलाई न्यायको माग गर्दै पश्चिम नवलपरासीमा युवाहरुले प्रदर्शन गरेका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत...

२०८१ बैशाख २८, शुक्रबार