११ कार्तिक, नवलपरासी: लुम्बिनी प्रदेश सरकारका नवनियुक्त बन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार ( सन्तु ) ले वनलाई कृषिसँग जोड्नु पर्ने बताउनु भएको छ । बर्दघाट नगरपालिकाद्वारा आयोजित सम्मान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कलवारले वनलाई कृषिसँग जोडेर आर्थिक विकास गर्न सकिने बताउनु भएको छ । सबै मिलेर [...]